शिक्षा परियोजना म्यानमार

म्यानमारमा हरेक वर्ष लगभग 20 विद्यार्थीहरूलाई तालिम दिने एउटा सानो स्कुललाई हामीले भेटी दिई सहायता गरिरहेका छौं। स्कुलमा पाठहरु पढाइ हुनुको अतिरिक्त, विद्यार्थीहरूले स्थानीय समुदायमा विभिन्न परियोजनाहरूमा पनि मद्दत गर्छन्। त्यहाँ, उनीहरु आफूले सिकेका कुराहरू बाँड्ने गर्छन् ताकि उनीहरूको ज्ञान बढ्न सकोस्।

blank

हामी नियमित रूपमा प्रशिक्षण टोलीबाट समाचार पत्र र फोटोहरू प्राप्त गर्छौं। साधारण अवस्थाहरुको बावजुद पनि उनीहरूले यसलाई उत्कृष्ठ बनाउँछन्।

blank

शैक्षिक वर्षको अवधिमा, विद्यार्थीहरूले विभिन्न कार्यहरूमा पनि सहयोग गर्छन्, जस्तै दाउरा भरिएको  ट्रकबाट दाउरा झार्ने कार्य (माथि चित्र देखाइएको छ)। के तपाईं यस परियोजनालाई सहायता गर्न चाहनुहुन्छ ? थप विवरणको निम्ति दान पृष्ठमा जानुहोस् ।

.

कुष्ठरोगीहरुको निम्ति सहायता
शिक्षा परियोजना म्यानमार
बाढी राहत भारत