• के बाइबल अझै पनि विश्वसनीय छ ?

    बाइबल विश्वमा सबैभन्दा बढी पढिने पुस्तक हो र  यसलाई २,५०० भन्दा भाषाहरुमा अनुवाद गरिएको छ ।  बाइबल १,००० वर्षभन्दा बढी समयावधिमा लेखिएको थियो । अन्तिम पुस्तकहरुचाहिँ लगभग २,००० वर्ष अघि लेखिएका थिए । बाइबल २,००० वर्ष पुरानो भए तापनि के हामी त्यस विषय-वस्तुमाथि अझै विश्वास गर्न सक्छौं ? के बाइबलको सन्देश अझै पनि सान्दर्भिक छ ? यस लेखमा,  बाइबल अद्वितीय पुस्तक हुनुको कारण तपाईंले पत्ता लगाउनुहोस् म चाहन्छु । हामी बाइबलको विश्वसनीयतालाई नियाल्नेछौं । साथै, हामी केही रोचक विशेषताहरु र वैज्ञानिक रहस्यहरुमा गहिरिएर हेर्नेछौं । बाइबलले यति धेरै मानिसका जीवनहरुलाई परिवर्तन गरेका कारणहरु नियाल्दै टुङ्य्याउनेछौं । के तपाईं बाइबलको सबैभन्दा महत्त्वपूर्ण सन्देश जान्‍न चाहनुहुन्छ ?  यदि तपाईं सत्य पत्ता लगाउन…

  • blank

    बाइबल कसले लेखेको हो ?

    बाइबल ४० विभिन्‍न लेखकहरुद्वारा लेखिएको थियो । उनीहरु राजाहरु, किसानहरु, दार्शनिकहरु, माझीहरु, कविहरु, सङ्गीतकारहरु, चिकित्सकहरु, शिक्षकहरु, राजनेताहरु, वकिलहरु र गोठालाहरु थिए । बाइबल लेख्‍न १,००० भन्दा बढी समय लागेका थिए । यति लामो अवधि लागे तापनि बाइबलको विषय-वस्तु एकसमान रहेको पाइन्छ ।  बाइबलको दोस्रो र अन्तिम भागचाहिँ लगभग २,००० वर्षअघि लेखिएको थियो । यधपि, बाइबलको सन्देश सान्दर्भिक र विश्वसनीय छ । कोही व्यक्तिहरु ठान्छन्-अब विश्वसनीय छैन। आखिर, बाइबल धेरै पहिले लेखिएको थियो, र मौलिक पाण्डुलिपिहरु अहिले अस्तित्वमा छैनन्  । यस पृष्ठको तलको  लेख पढेर बाइबल किन अझै पनि विश्वसनीय छ भनी पत्ता लगाउन सक्‍नुहुन्छ । परमेश्वरको वचन परमेश्वरले बाइबलभरि मानिसहरुप्रति आफ्नो प्रेम प्रकट गर्न चाहनुहुन्छ । उहाँले आफ्नो योजना शताब्दियौंदेखि…