• blank

    स्वतन्त्र इच्छा कि भाग्य ?

    के हामीसित स्वतन्त्र इच्छा छ, कि आफैलाई मूर्ख तुल्याइरहेका छौं ? हामीले जे सोच्दछौं र जे गर्दछौं के ती हाम्रो दिमागका उपज हुन् ? वा हामीले गर्ने हरेक थोक हाम्रो मस्तिष्कका रसायनिक प्रक्रियाहरुद्वारा निर्देशित छन् ? हामीले के गर्नेछौं भनेर पूर्व योजना बनाउनु हुने सृष्टिकर्ता हुनुहुन्छ ?  वा के हामी समस्यामा पर्दा जाँचिएका हुन्छौं ? के यो हाम्रो स्वतन्त्र इच्छा वा रमाइलो भ्रम हो ? सृष्टिकर्ताको अस्तित्व अस्वीकार गर्ने मानिसहरुले आफ्नो विचार र कार्य बारे अर्कै परिभाषा खोज्‍दछन्। यदि तपाईंले पदार्थबाहेक केही छैन भनी विश्वास गर्नुहुन्छ भने, तब तपाईंका कार्यहरु हाम्रो मस्तिष्कका रसायनिक प्रक्रियाहरुद्वारा उत्प्रेरित भएको हुनुपर्दछ  । हाम्रो मस्तिष्कले हामीलाई प्रस्तुत गरिएको उत्तेजना र हाम्रो शरीरको मागअनुसार प्रतिक्रिया गर्दछ…

  • blank

    के सृष्टिकर्ताले हाम्रो कुरा सुन्‍नुहुन्छ ?

    यदि हामी सृष्टिकर्ताद्वारा बनाइएका हौं भने, के उहाँले हाम्रो कुरालाई ध्यान दिनु हुन्छ? उहाँसित हामीले जोडले बोल्दा वा मनमनै बोल्दाखेरि के उहाँले सुन्‍नुहुन्छ ? यस वेबसाइटको  “सत्यको खोज” मा तपाईंले सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा जान्‍न सक्‍नुहुन्छ । तपाईंले त्यहाँ उहाँका विशेषताहरु बारे पनि अझ धेरै पढ्न पाउन सक्‍नुहुन्छ । उहाँको एउटा विशेषता भनेको प्रेम हो । उहाँले हामीलाई अरुहरुलाई प्रेम गर्ने क्षमता दिनुभएको छ, तर उहाँले पनि हामीलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईं र मलाई जब प्रेम गर्नुहुन्छ,  उहाँले हाम्रो विषयमा पनि वास्ता गर्नुहुन्छ भन्‍ने कुरा स्वाभाविक हो । हामी हाम्रा सृष्टिकर्तालाई देख्‍न सक्तैनौं । आखिर, उहाँ आत्मिक व्यक्तित्व हुनुहुन्छ । यधपि, उहाँ सबैतिर उपस्थित हुनुहुन्छ । हामी के गर्दछौं, …

  • blank

    एउटै परमेश्वर, विभिन्‍न नामहरु ?

    के हामी सबैले एउटै परमेश्वर पुज्दछौं र ? धेरै मानिसहरुले हामी सबैले एउटै परमेश्वरलाई पुज्दछौं भनी विश्वास गर्दछन् । मुहम्मदले आदम, अब्राहाम, मोशा र येशूलाई पठाउनुहुने उही परमेश्वरको बारेमा चर्चा गरिरहेको छु भनी बारबार बताएका थिए । के मुस्लिमहरु,क्रिश्चियनहरु, हिन्दुहरु र बौद्दिस्टहरु साथै अन्य धार्मिक मानिसहरुले उही एउटै परमेश्वरलाई फरक-फरक तरिकाले पुज्दछन् त ? हामी हाम्रा सृष्टिकर्तालाई देख्‍न सक्तैनौं । यधपि, के हामी उहाँ  उहाँका गुणहरुको बारेमा अझै थाहा पाउन सक्तैनौं र ? विभिन्‍न किसिमका हजारौं धर्महरु आफूले सृष्टिकर्ताको सही रुप  प्राप्त गरेका छौ भनी विश्वस्त छन् । त्यसैले, उहाँको वास्तविक स्वरुप के हो त भनेर हामीले  कसरी पत्ता लगाउनु सक्छौं ? कि, सबै धर्महरुले सत्यताको  हिस्सा झल्काउँछन् त ?…