• blank

    परमेश्वरसित कुराकानी गर्ने तरिका

    प्रार्थना परमेश्वरसित  कुराकानी गर्ने कार्य हो; यो तपाईंको हृदयको कुराकानी हुन सक्छ । परमेश्वर हामीसँग सम्बन्ध खोज्‍नुहुन्छ ।  त्यसकारण, परमेश्वरले तपाईंलाई प्रेम गर्नु भएकोमा तपाईं कति आभारी  हुनुहुन्छ सो उहाँलाई बताउन सक्‍नुहुन्छ । उहाँले तपाईंलाई जे दिनुभएको सो कुराको निम्ति उहाँप्रति धन्यवादी हुन सक्‍नुहुन्छ ।  तपाईंलाई चिन्तित तुल्याउने कुराहरु पनि उहाँलाई बताउन सक्‍नुहुन्छ । तपाईंले मीठा शब्दहरु वा वाक्यांशहरु प्रयोग गर्नु वा तपाईंका शब्दहरु दोहोर्‍यानु पर्दैन । परमेश्वरलाई अघि नै तपाईंका खाँचाहरु थाहा हुन्छ । उहाँले तपाईंको हृदयादेखिको साँचो प्रार्थना चाहिरहनुभएको हुन्छ । उहाँसित इमानदार हुनुहोस्; आखिरमा, उहाँलाई तपाईंको बारेमा अघि नै सबै कुरा थाहा हुन्छ। तपाईंले प्रार्थना कसरी गर्न सक्‍नुहुन्छ सो बारे येशू स्वयमले एउटा नमूना प्रस्तुत गर्नुभयो; ‘हे…

  • blank

    के मैले बप्तिस्मा लिनु पर्छ ?

    बप्तिस्मा भनेको कसैलाई पानीमा डुबाउनु वा कसैलाई पानीले छर्कनु हो । तपाईंले आफ्नो पुरानो, पापपूर्ण जीवनदेखि उद्दार पाउने निर्णय गरेपछिको अर्को चरण बप्तिस्मा हो । यदि तपाईंले परमेश्वरले चाहनुभए अनुसारको जीवन जिउने निर्णय गर्नुभएको छ भने, तपाईंले बप्तिस्मा लिएर त्यो निर्णय व्यक्त गर्न सक्‍नुहुन्छ । बप्तिस्माले तपाईंले सार्वजनिक रुपमा  म येशूजस्तै मरेको र पुनर्जीवित भएको छु भनी प्रदर्शन गर्नुभएको हुन्छ । तपाईंका पापहरु धोइएका छन् र तपाईंले नयाँ जीवन शुरु गर्नुभएको छ भन्‍ने कुरा तपाईंले देखाउनुभएको हुन्छ। बप्तिस्मा लिनु भनेको के हो ?  बप्तिस्माको कार्यमा तपाईं पानीमा चुर्लुम्म डुब्‍नुभएको हुन्छ । बप्तिस्मा समुद्रमा, नदीमा, पौडी  पोखरीमा, वा मण्डलीको विशेष बेसिनमा गर्न सकिन्छ । कतिपय मण्डलीहरुमा कसैलाई पानी छर्केर पनि बप्तिस्मा…

  • blank

    सम्पर्क

    यदि तपाईंसित जीवन, परमेश्वर, येशू ख्रीष्टको बारेमा वा यस वेबसाइटमा बताइएको विषयमा कुनै प्रश्‍नहरु छन् भनेः स्वयमसेवकहरूको समूहले च्याट र इ-मेल हेर्दछन् । उनीहरू दस भन्दा बढी विभिन्न देशहरूमा बस्छन्, त्यसैले सम्भव भएसम्‍म तपाईं आफ्नो देशको कोही न कोही व्यक्तिसित जोडिनुहुनेछ। येशू ख्रीष्टका अन्य चेलाहरुसित जोडिनुहोस् यदि तपाईं आफ्नो छिमेकीका क्रिश्चियनहरूसँग सम्पर्कमा रहन चाहनुहुन्छ वा अनलाइन कोर्सअनुसार चल्‍न चाहनुहुन्छ भने, तलका वेबसाइटहरू मध्ये कुनै एक वेबसाइट हेर्नुहोस्। विभिन्न भाषाहरुमा वेबसाइइट