अल-वजुद बारेमा

अल-वजुदको सामान्य भावानुवाद भनेको “अस्तित्वको खोजी” भन्‍ने हुन्छ  । तर अल-वजुदको अर्थमा, ‘पत्ता लगाइनु’ पर्ने जस्तो कुरा पनि पर्दछ  । यस वेबसाइटद्वारा हामी तपाईंलाई आत्मिक रुपमा वृद्दि हुन हाम्रो अस्तित्वको अर्थ पत्ता लगाउनु सहयोग गर्न चाहन्छौं । कोही पनि व्यक्ति आफ्नो जीवनमा हाम्रो अस्तित्व कसरी भयो र हाम्रो किन अस्तित्वमा छ भन्‍ने कुराले कहिलेकाहीं अचम्मित हुन्छ  । हामी आफैले पनि यस प्रश्‍नको उत्तर पाइसकेका हुनाले यस सम्बन्धी उत्तर पाउन मानिसहरुलाई सहयोग गर्न चाहन्छौं ।

यस वेबसाइट मार्फत हाम्रो अस्तित्व बारेका  विविध आधारभूत प्रश्‍नहरु बारे तपाईंलाई उत्तर पत्ता लगाउन सहयोग गर्न चाहन्छौं । 

  • हाम्रो अस्तित्व किन छ ?
  • के हाम्रो जीवनको उद्देश्य छ ?
  • के यहाँ अकाट्य सत्य छ ?
  • हाम्रो आँखाले देख्‍न सक्ने बाहेक अझ अरु थोक छ?

तपाईंले यस वेबसाइट पढिसकेपछि तपाईंका कुनै प्रश्‍नहरु वा भनाइहरु छन् भने, हामीलाई  qa@alwujud.com मा इमेल पठाई सम्पर्क गर्न सक्नुहुन्छ वा च्याट बटन (यदि तपाईंको देशमा च्याट छ भने) द्वारा हाम्रो अनलाइन टोलीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

हामी तपाईंलाई सुन्दर  जीवन र सुन्दर भविष्यको कामना गर्दछौं !

सम्पूर्ण अल-वजुद टोली

blank

फाउन्डेशन न्यूजद्वारा तपाईंलाईAlwujud.com प्रदान गरिएको हो । यो फाउन्डेशनले मानिसहरुलाई आफ्नो अस्तित्व बारे सिक्न सहायता गर्ने लक्ष्य राख्दछ ।

हाम्रो Alwujud.com इन्टरनेट परियोजना बाहेक, फाउन्डेशन न्यूजले एशिया, अफ्रिका र साउथ अमेरिकामा कल्याण ( बालगृह),  शिक्षा (तालिम), र सरोकार (विधवा र अनाथहरु) का क्षेत्रहरुमा विश्वभरिका मानिसहरुलाई समेत सहयोग गर्दछ । हाम्रो परियोजना पृष्ठमा त्यस बारे धेरै जानकारी पाउनुहुनेछ ।

blank

तस्बीर अस्वीकरण

यस वेबसाइटमा प्रयोग गरिएका अधिकांश तस्बीरहरु हाम्रा स्थानीय टोलीहरुद्वारा बनाइएका तस्बीर हुन् । कतिपय तस्बीरहरु  स्टक इमेज हुन् र ती स्टक तस्बीरमा भएका मानिसहरु कथाका पात्रहरुसित सधैं मेल खाँदैनन् ।

.