तपाईंको निम्ति प्रार्थना !

तपाईंको निम्ति प्रार्थना गर्न पाउँदा धन्यवाद होस् !

जब तपाईं यस पृष्ठमा प्रवेश गर्नुहुन्छ, मैले सन्देश प्राप्त गर्दछु र तपाईंको निम्ति प्रार्थना गर्नेछु । तर तपाईंका विशेष आवश्यकताहरुको  निम्ति पनि प्रार्थना गर्न चाहन्छु । तपाईंले दुई किसिमले प्रार्थनाका विषयहरु पठाउन सक्नुहुनेछः

  • प्रार्थनाका विषयहरु prayer@alwujud.com मा पठाउनुहोस् ताकि म तपाईंको निम्ति प्रार्थना गर्न सकौं ।
  • अथवा तलको फारम भर्नुहोस् । बेनामी रुपमा प्रार्थनाका विषयहरु पठाउन सकिन्छ ।

म तपाईंको निम्ति प्रार्थना गर्नेछु !

तपाईंको प्रार्थनको अनुरोध

    .